२३ माघ २०८२, बिहिबार । February 5, 2026

टिआरसीमा सहमति,नयाँ सरकारपछिको राम्रो कामः अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिआरसी विधेयकलाई निष्कर्षमा पुर्याएर नयाँ सरकारले एउटा राम्रो काम गरेको बताएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयक टुंग्याउन गठिन कार्यदलले बुझाएको प्रतिबेदन बुझ्दै दाहालले यस्तो बताएका हुन् । आफू प्रधानमन्त्री रहँदा गठन भएको कार्यदलले टिआरसीलाई टुंगोमा पुर्याएकोमा खुसी व्यक्ति गर्दै दाहालले भने, ‘मलाई आज धेरै त भन्नु छैन यो विषयमा, नयाँ सरकार गठन भएपछिको यसलाई एउटा राम्रो काम भन्ने ठान्छु र म सरकारलाई पनि धन्यवाद भन्न चाहान्छु।’ विधेयकलाई यही सरकारले नै तत्काल वैधानिक प्रकृयाबाट संसदीय समिति र संसदबाट पनि पारित गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘सफल होला या नहोला भन्ने जस्तो त लाग्थ्यो, तर पनि कार्यदलले धेरै मेहेनत गरेर निष्कर्षमा पुर्याएको छ।

अब यसलाई वैधानिक प्रकृयाबाट संसदको समितिमा र फुल हाउसमा पनि यसै पटक जाओस् र टुंग्याइयोस् । आम नेपाली जनतालाई पनि शान्ति स्थायित्व र प्रगतितिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस भन्ने मेरो चाहाना छ।’

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल