१२ पुस २०८२, शनिबार । December 28, 2025

बागमती नदीमा बढ्यो पानीको बहाव, सुकुम्बासी बस्ती डुबानमा



काठमाडौं । गएरातिदेखि परेको अविरल बर्षाका कारण बागमती नदीमा बहाव बढेको छ ।

जसका कारण यतिबेला कुलेश्वरको फलफुल बजार क्षेत्र र सुकुम्बासी बस्ती डुबानमा परेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खु तरकारी बजारसम्म पनि पानी पसेको छ ।

बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ११ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist