२८ बैशाख २०८३, सोमबार । May 11, 2026

बंगलादेशमा सेनाले शासनसत्ता हातमा लियो, अन्तरिम सरकार गठन गर्ने तयारी


२१ श्रावण २०८१, सोमबार  

12
Shares

एजेन्सी । बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने भएको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशका सेना प्रमुख वाकर युज जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेर सेना प्रमुख जमानले हिंसा अन्त्य गर्न आग्रह गरेका हुन् ।

सबै दललाई बोलाएको भन्दै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौं । यसले बंगलादेशका लागि काम गर्नेछ ।’

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वच्छ बुटवलका लागि रुद्रगण र एम.आर.आर. टिम बुटवलको उदाहरणीय पहल

बुटवल । नेपाल सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति स्वागत

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health