८ चैत्र २०८२, आइतबार । March 23, 2026

देश छाडेर भागेकी बंगलादेशकी प्रधानमन्त्री हसिना भारतको शरणमा


२१ श्रावण २०८१, सोमबार  

12
Shares

एजेन्सी । प्रदर्शनकारीले कार्यालय घेरेपछि देश छाडेर हिँडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको शरणमा पुगेकी छन् ।

देश छाडेलगत्तै राजीनामा दिएकी उनी शरणको लागि भारत पुगेकी हुन् । बिबिसी बंगलाको रिपोर्ट अनुसार हसिना भारतको अगरतला शहरतर्फ जाँदैछिन् । पदबाट राजीनामा दिएकी प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकोप्टरमा बांग्लादेशको राजधानी ढाकाबाट प्रस्थान गरेको रिपोर्टहरूले जनाएका छन् ।

बंगलादेश आर्मी प्रमुख जनरल वाकर उज–जमानले राष्ट्रको नाममा स्थानीय समयअनसार साढे ४ बजे सम्बोदन गर्ने छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो