२१ मंसिर २०८२, शनिबार । December 7, 2025

देश छाडेर भागिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, प्रधानमन्त्री कार्यालय छिरे प्रदर्शनकारी



एजेन्सी । बंगलादेशको राजधानी ढाकामा आन्दोलनकारीहरुले प्रदर्शन चर्काएसँगै प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी छन् ।

सुरक्षित स्थानको खोजीमा प्रधानमन्त्री हसिनाले आफ्नो बहिनीसँगै बंगलादेश छाडेको बीबीसी बंगलाले पुष्टि गरेको छ । हजारौँको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

आइतबार भएको पुलिस र सरकारविरोधी प्रदर्शनकारीबीच झडपका कारण करिब ९० मानिसले आफ्नो ज्यान गुमाउँदा सयभन्दा बढि मानिस घाइते भएका थिए । आज पनि धेरै जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको