८ चैत्र २०८२, आइतबार । March 23, 2026

देश छाडेर भागिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, प्रधानमन्त्री कार्यालय छिरे प्रदर्शनकारी


२१ श्रावण २०८१, सोमबार  

9
Shares

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा आन्दोलनकारीहरुले प्रदर्शन चर्काएसँगै प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी छन् ।

सुरक्षित स्थानको खोजीमा प्रधानमन्त्री हसिनाले आफ्नो बहिनीसँगै बंगलादेश छाडेको बीबीसी बंगलाले पुष्टि गरेको छ । हजारौँको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

आइतबार भएको पुलिस र सरकारविरोधी प्रदर्शनकारीबीच झडपका कारण करिब ९० मानिसले आफ्नो ज्यान गुमाउँदा सयभन्दा बढि मानिस घाइते भएका थिए । आज पनि धेरै जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो