१२ पुस २०८२, शनिबार । December 28, 2025

बागमती नदी किनारामा एक पुरुषको शव फेला



काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारामा एकजना पुरूषको शव भेटिएको छ।

आइतबार बिहान ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर १ को कार्यालय नजिकै बागमती नदी किनारामा अन्दाजी ४०–४२ वर्षीय पुरूषको शव भेटिएको ललितपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शव घोप्टो परेको अवस्थामा भेटिएको हो।

शवको पहिचान खुलेको छैन। शव बाढीले कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ११ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist