२४ माघ २०८२, शुक्रबार । February 6, 2026

तोलामा २ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा २ सय रूपैयाँले घटेको हो । शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रूपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ ।

शुक्रबार तोलामा १ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ७ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ११ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल