१२ असार २०८३, शुक्रबार । June 27, 2026

भारतको हिमाचल प्रदेशमा अति ठूलो वर्षा हुँदा ५० जनाभन्दा धेरै बेपत्ता


१७ श्रावण २०८१, बिहिबार  

264
Shares

एजेन्सी । भारतको हिमाचल प्रदेशको रामपुर र मन्डी नजिक अति ‘क्लाउडबस्र्ट’ का कारण ५० भन्दा धेरै मानिस बेपत्ता भएका छन् ।

‘क्लाउडबस्र्ट’ अर्थात् अचानक बादल फुटेर एकै स्थानमा छोटो अवधिको अति ठूलो वर्षाका कारण ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका बीबीसी हिन्दीले जनाएको छ । यस्तै शिमलाको सरपारा पञ्चायतको समेज र मन्डीको टिकन क्षेत्रमा पनि अति ठूलो वर्षा भएको खबरमा उल्लेख छ । बेपत्ता भएकाको खोजी र उद्धार कार्य जारी रहेको जनाईएको छ ।

यस्तै अति ठूलो वर्षाका कारण कुल्लूको निर्मन्ड सबडिभिजनमा चार वटा मोटरेबल पुल भत्किएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर