९ चैत्र २०८२, सोमबार । March 23, 2026

काभा महिला भलिबल नेसन्स लिग आजदेखि, नेपाल र श्रीलंका भिड्दै


१७ श्रावण २०८१, बिहिबार  

702
Shares

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरू हुँदैछ ।

साउन २३ गतेसम्म चल्ने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने छ । उद्घाटन खेलमा नेपालले आज श्रीलंकाको सामना गर्ने भएको छ । नेपाल सुरुका दुई संस्करणको विजेता पनि हो । नेपालले साउन १९ गते भारतसँग खेल्नेछ भने साउन २० गते इरान र साउन २१ गते माल्दिभ्सको सामना गर्ने छ ।

प्रतियोगितामा नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सको सहभागिता छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो