१२ पुस २०८२, शनिबार । December 27, 2025

मंगलबार दोहोरो अंकले बढ्यो सेयर बजार



काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

जसअनुसार आज नेप्से परिसूचक ३५ दशमलव ५५ अंकले बढेर २६९६ दशमलव ६५ को विन्दुमा पुगेको छ । मंगलबार ३२९ कम्पनीको २ लाख ६ हजार ६ सय ४३ पटकको कारोबारमा ४ करोड ३ लाख ७१ हजार ७ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज १३ उपसमूहमध्ये ४ वटा घटेको छ भने ९ वटा बढेको छ । सर्वाधिक बढ्नेमा होटेल र पर्यटन रहेको छ। मंगलबार चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ३ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist