८ चैत्र २०८२, आइतबार । March 23, 2026

फ्रेन्च फुटबल क्लबको मालिक बन्दै केलियन एमबाप्पे


१५ श्रावण २०८१, मंगलबार  

924
Shares

एजेन्सी । फ्रान्सका फुटबल सुपरस्टार केलियन एमबाप्पे क्लबका मालिक बन्ने तयारीमा रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत शेयर किन्ने तयारी गरेका हुन् । फ्रेन्च क्लब पीएसजी छोडेर स्पेनिश महारथी रियाल मड्रिड पुगेका २५ वर्षीय एम्बाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रीबाट नर्मन्डी आउटफिटमा ८० प्रतिशत शेयर किन्न २० मिलियन युरो खर्च गर्ने बताइएको छ ।

एम्बाप्पे आफ्नो करियरको शुरुआतमा मोनाको क्लबमा हस्ताक्षर गर्नुअघि किशोरावस्थामा केनसँग लगभग आवद्ध भएका थिए । केन गत सिजन लिग २ मा छैटौँ स्थानमा रहेको थियो । यस क्लबका पूर्व खेलाडीमा एम्बाप्पेकै सहकर्मी एनगोलो कान्टे र पूर्वखेलाडी डिफेन्डर विलियम गालास जस्ता खेलाडी रहेका छन् ।

सन् १९१३ मा स्थापित केन क्लब दुई पटकको लिग २ च्याम्पियनसमेत बनेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो