८ चैत्र २०८२, आइतबार । March 23, 2026

केरला पहिरो अपडेटः मृत्यु हुनेको संख्या ४७ पुग्यो, अझै सय जना पुरिएको हुनसक्ने आशंका


१५ श्रावण २०८१, मंगलबार  

2.3k
Shares

एजेन्सी । भारतको केरला राज्यको वायनाडमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

यसमा अझै सय जना फसेको हुन सक्ने बताइएको छ । मृत्यु हुनेमा केही बालबालिका पनि छन् । उद्धार कार्यमा सेनाको साथसाथै जल सेना पनि खटाइएको छ । पहिरो मंगलबार बिहान करिब २ बजे खसेको थियो । त्यसपछि ४ः१० मा फेरि अर्को पहिरो पनि गयो । त्यहाँ करिब २–३ पटक पहिरो गएको बताइएको छ ।

पहिरोका कारण घाइते भएका १६ जनाको भने अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परेर ज्यान गुमाउने मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २ लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

यसबाहेक घाइतेहरूलाई जनही ५० हजार भारु दिने घोषणा गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो