२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

नवलपरासीमा घाँटी रेटेर एक युवकको हत्या



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा घाँटी रेटेर एक युवाको हत्या भएको छ।

नवलपरासीको पाल्हिन्दन गाउँपालिका–५ हर्दीमा अज्ञात समूहले धारिलो हतियारले घाटी रेटी २० वर्षीय रोशनकुमार बढइको हत्या गरेको नवलपरासी प्रहरीले जनाएको छ । रातको समयमा उनको हत्या भएको र बिहान उठेर परिवारले हेर्दा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको थप जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव