१२ पुस २०८२, शनिबार । December 27, 2025

दोलखा भिमसेनको शिलामा पसिना, देशमा अनिष्टको संकेत



दोलखा । प्रसिद्ध भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुन पसिना आएको छ।

बुधबार दिउँसो १२ः४५ देखि शिलाको दायाँ भागबाट निरन्तर पसिना बगिरहेको हो। पुजारी काशीनारायण श्रेष्ठका अनुसार शिला एक्कासि कालो र चम्किलो भए सँगै तप तप पसिना बग्न थालेको थियो । सिलामा पसिना आउनु अनिष्टको सूचकका रुपमा मानिन्छ। यस अघि शनिवार समेत मन्दिरमा पसिना आएको थियो।

त्यस भन्दा अगाडि पछिल्लो बर्ष २०७८ बैशाखमा मन्दिरमा पसिना आएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist