२४ माघ २०८२, शुक्रबार । February 6, 2026

मैत्रीपूर्ण महिला भलिबलमा नेपाल रुससँग पराजित



काठमाडौं । नेपाल र रुसबीचको पहिलो मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । रुससँग नेपाल २५–१७ २५–१९ र २५–१५ ले पराजित भयो । सोमबार दोस्रो खेल हुनेछ ।

आजको खेलमा नेपालका लागि सुमित्रा रेग्मी र आरती सुवेदीले डेब्यु गरे ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल