१० पुस २०८२, बिहिबार । December 26, 2025

सुशासनको डरले एमाले–कांग्रेस एक ठाउँमा आएः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालको डेढ वर्षमा पाँचौँ पटक संसदमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका छन्।

विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले विश्वासको मत पाउने नपाउने र प्रधानमन्त्री रहने नरहनेमा आफू चिन्तित नरहेको बताए। उनले एमालेप्रति रोष प्रकट गर्दै विगतमा आफू अल्पमतमा परेपछि असंवैधानिक रूपमै संसद् विघटन गर्नेले आफूलाई नैतिकताको पाठ सिकाएको टिप्पणी गरे। सुशासन कायम हुन थालेपछि कांग्रेस एमाले मिलेको प्रचण्डले दाबी गरे।

‘सुशासनको डरले तपाईँहरूलाई जोड्यो’, उनले भने, ‘जुन परिस्थितिमा एमाले कांगेस मिल्नुभएको छ, तपाईँहरूको सहमतिलाई जनताले अनुमोदन गरेका छन् कि छैनन् ? विचार गर्नुभएको छ ? ’ विगतमा एमाले कांग्रेस मिल्दा लोकतन्त्र कमजोर पार्नुका साथै अधिनायकवादलाई नै प्रशय दिने गरेको प्रचण्डको दाबी छ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist