८ मंसिर २०८१, शनिबार । November 23, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रहरीले बिहीबार अदालत उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो ।

संगठित अपराधमा अनुसन्धान गरिरहेकाले ६० दिनको हदम्यादमा यो दोस्रो पटक थुनामा राख्ने अनुमति अदालतले दिएको हो ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेयर बालेन एमालेविरुद्ध परिचालित व्यक्ति हुन्ः एमाले महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर

अमेरिकी डलर, युरो र स्टर्लिङ पाउन्डको मूल्य घट्यो, कुवेती दिनारको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज (शनिबार) अमेरिकी डलर

आजको मौसमः काठमाडौंको तापक्रम घट्दो, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । देशका अधिकांश भेगको मौसम सफा रहेको छ ।

नेकपा एमालेलाई काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं । महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ

महाकाली सन्धि राष्ट्रहितमा थियोः एमाले महासचिव पोखरेल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव शंकर