१८ पुस २०८२, शुक्रबार । January 2, 2026

रास्वपा बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भए महामन्त्री मुकुल ढकाल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा महामन्त्री डा.मुकुल ढकाल मुखमा कालो टेप लगाएर उपस्थित भएका छन्।

रास्वपा केन्द्रीय कार्यालय, बालाजुमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ढकालले मुखमा कालो टेप लगाएका हुन्। महामन्त्री ढकालले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए। सभापति रवि लामिछाने लगायत केन्द्रीय सदस्यले बैठकको प्रत्यक्ष प्रसारण गर्न सहमति जनाएनन्।

बैठकको प्रत्यक्ष प्रसारण नगरेको विरोधमा मुखमा कालो टेप लगाएको उनले बताएका छन्। यसअघि उनले देशका ३९ जिल्ला घुमेर रास्वपाको अवस्थाबारे प्रतिवेदन तयार गरेका थिए।

उनले सभापति लामिछानेलाई बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा रास्वपाको जनाधार खस्किंदै गएको उल्लेख छ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together