१८ पुस २०८२, शुक्रबार । January 2, 2026

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा नदिने भएका छन् ।

मंगलबार बिहान बालुवाटारमा पार्टीका मन्त्रीसहित बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने बरू संसद फेस गर्ने निष्कर्ष निकालिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरणको सहमतिसँगै प्रधानमन्त्री दाहाललाई राजीनामा दिने वा विश्वासको मत लिने दुई विकल्प थिए । त्यसमा उनले दोस्रो विकल्प रोजेका हुन् ।

सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together