१८ पुस २०८२, शुक्रबार । January 2, 2026

एमालेका सबै मन्त्रीहरु बालकोटमा, सरकार ढल्ने संकेत



काठमाडौं । सत्ता समीकरण फेरबदलको गृहकार्य चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा रहेका सबै मन्त्रीहरूलाई छलफलका लागि निवासमा बोलाएका छन् ।

साँझ ६ बजे एमालेका सबै मन्त्रीहरूलाई बालकोटमा बोलावट भएको हो । एमाले र कांग्रेस मिलेर सरकार गठन गर्ने तयारी भइरहेको चर्चा छ ।

अध्यक्ष ‌ओलीले मन्त्रीहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउने बताइएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together