३० चैत्र २०८२, सोमबार । April 13, 2026

सरकार परिवर्तनको कुरा हल्ला मात्रैः गृहमन्त्री लामिछाने


१७ असार २०८१, सोमबार  

9
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तनको कुरा हल्ला मात्रै भएको प्रतिक्रिया दिएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आफूलाई सरकार परिवर्तनबारे केही थाहा नभएको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सामान्य भेटघाट भएको भन्दै यसलाई गम्भिरतापूर्वक लिन जरुरी नभएको उनको भनाई छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व