३० चैत्र २०८२, सोमबार । April 13, 2026

एमालेसँगको छलफल सकारात्मक छः सभापति देउवा


१७ असार २०८१, सोमबार  

9
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सत्तारुढ प्रमुख नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेट सकरात्मक भएको प्रतिक्रिया दिएका छन् ।

कांग्रेसको सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा देउवाले ओलीसँगको भेटबारे संक्षिप्त प्रतिक्रिया दिएका हुन्। गत शनिबार सभापति देउवाले बालकोट पुगेर ओलीसँग गरेको भेटबारे कुरा उठेपछि देउवाले उक्त भेटबारे देउवाले बैठकमा प्रतिक्रिया दिएका थिए ।

सभापति देउवाले ओलीसँगको भेट सकारात्मक भएको र अहिले धेरै टिप्पणी नगरौं भनेका थिए। पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पूर्वप्रधानमन्त्री ओलीसँग भएको भेटबारे सभापति देउवाले बैठकलाई जानकारी गराएको बताए।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व