२९ चैत्र २०८२, आइतबार । April 13, 2026

पहिरोका कारण अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड एकतर्फी खुल्यो


९ असार २०८१, आइतबार  

57
Shares

लमजुङ । निरन्तरको बर्षासँगै आएको पहिरोले अवरुद्ध भएको डुम्रे–बेँसीसहर सडकखण्ड एकतर्फी सुचारु भएको छ।

बेँसीसहर नगरपालिका–१ उदिपुर दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहान ६ बजेदेखि सडक अवरुद्ध भएको थियो । सडक खुलाउन बिहानैदेखी सुरक्षाकर्मीको टोली परिचालन भए पनि निरन्तर पानी परिरहेकाले सडक खुलाउन ढिलाई भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका थिए ।

सडक एकतर्फी खुलेसगै बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १० : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व