१७ पुस २०८२, बिहिबार । January 1, 2026

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी आन्दोलनमा



काठमाडौं । प्रोत्साहन भत्ता माग गर्दै संघीय संसद सचिवालयका कर्मचारीहरुले धर्ना दिन सुरु गरेका छन् ।

अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै उनीहरुले धर्ना सुरु गरेका हुन् । विभिन्न ११ बुँदे माग राख्ने उनिहरुले धर्ना कार्यक्रम सुरु गरेका छन् । संसदका कर्मचारीहरु धर्नामा रहेको बिषयमा संसदमा सांसद्हरुले प्रश्न समेत उठाएका छन् ।

सांसदहरुले ‘संसदमा कर्मचारीहरु धर्नामा बस्नुपर्ने र सांसदलाई दिनुपर्ने सुविधा कटौती हुने अवस्थामा हाम्रो अवस्था भएको हो र ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १२ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य