१६ पुस २०८२, बुधबार । January 1, 2026

रास्वपा सांसद्हरु नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सी लगाएर संसद बैठकमा



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मंगलबारको सांसद् बैठकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर उपस्थित भएका छन् ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेट खेल्न पुगेको नेपाली टोलीको समर्थनमा रास्वपाका २१ सांसद्हरु जर्सी लगाएर संसद् बैठकमा उपस्थित भएका हुन् । नेपालले मंगलबार राति ९ः१५ मा विश्वकपको पहिलो खेल नेदरल्यान्ड्स सँग खेल्दैछ । समूह डी मा रहेको नेपालले आजको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै आफ्नो सुखद् सुरुवात गर्न चाहान्छ ।

नेपाली टीमलाई हौसला दिन देशव्यापी रुपमा नेपालीहरुले जर्सी लगाएर समर्थन जनाईरहेका छन् भने सामाजिक सञ्जालहरुमा पनि नेपालको समर्थनमा विभिन्न क्याम्पियनहरु चलाईरहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ११ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई