१५ पुस २०८२, मंगलबार । December 31, 2025

गगनको धम्कीः गृहमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाए राम्रो हुँदैन्



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले गृहमन्त्री लामिछानेले ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको सङ्केत गर्दै आफूविरुद्ध दिएको अभिव्यक्ति संसद्को रेकर्ड बाट हटाउनुपर्ने माग गरेका हुन् । साथै उनले गृहमन्त्री बरालिए भन्दैमा आफूहरु नबरालिने पनि बताए ।

उनले गृहमन्त्रीको उक्त अभिव्यक्तिको हिसाबकिताब लिनुपर्ने र त्यो हिसाब किताब गृहमन्त्रीसँग मात्रै लिएर अर्थ नहुने पनि बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई