३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

साताको पहिलो कारोबारको दिन २२.१४ अंकले घट्यो नेप्से



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक २२ दशमलव १४ अंकले घटेको छ ।

आइतबार दिनभर कुल ४ अर्ब ४४ करोडको कारोबार भएको थियो । जम्मा २९ कम्पनीको मूल्य बढ्दा २१५ को घट्यो भने ३ को स्थिर रह्यो । होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै ३.३७ प्रतिशत बढ्यो । अरु समूहका सूचक घटेका छन् । बैंकिङ ०.८७, विकास बैंक १.१६, फाइनान्स २.१९, हाइड्रोपावर १.६२, लगानी १.४, जीवन बीमा ०.८०, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.७८, निर्जीवन बीमा १.०१, अन्य ०.८९ र व्यापार समूह १।२३ प्रतिशतले घटे ।

होटल समूहकै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो । सिटी होटलको ८.२४, बुद्धभूमि हाइड्रोपावरको ७.३०, बाराही हाइड्रोपावरको ६.६८, आत्मनिर्भर लघुवित्तको ५.७, रिडी पावरको ५.५ तथा नारायणी डेभलपमेन्ट बैंकको ५.३ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै इनिफिनिटी लघुवित्तको ६.३, विन नेपाल लघुवित्तको ६.३ र भगवती हाइड्रोपावरको मूल्य ५.८८ प्रतिशत घट्यो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ३ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

समाजवादी मोर्चाले काठमाडौंमा १५ गते वृहत् जनसभा आयोजना गर्ने निर्णय

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले आगामी चैत १५

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक