१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

विपक्षीको नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री



काठमाडौं । कांग्रेससहितका प्रतिपक्षी दलको अवरोधका बीच प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ।

प्रतिपक्षी दलले अहिले नाराबाजी गरिरहेका छन् भने सभामुखले सोहीबीचमा समय दिएपछि प्रचण्डले विश्वास मत पेश गरेका छन् ।

सहकारी ठगीमा संसदीय समिति माग गर्दै कांग्रेससहितका विपक्षी दलले संसदमा अवरोध गरेका हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १२ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम