१९ माघ २०८१, शनिबार । February 1, 2025

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा सहयोग गर्न कांग्रेस तयार



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आजको संसद् बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो । यद्यपी नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने संसद् अवरोध कायमै राख्ने कांग्रेसको तयारी छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १० : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस

त्रिदेशीय महिला टी २० सिरिजः नेदरल्यान्ड्समाथि थाइल्यान्डको सहज जित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० महिला