काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ ।
शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १ गते मंगलबार साँझ ६ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार ६ : ०९ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया