९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

पशुपति जलहरी प्रकरणः निलम्बित सदस्य सचिव थापाले पाए सफाइ


१८ बैशाख २०८१, मंगलबार  

6
Shares

काठमाडौं । पशुपतिमा राखिएको सुनको जलहरी प्रकरण पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव डा.मिलन कुमार थापाले सफाइ पाएका छन् ।

मंगलबार विशेष अदालतले उनलाई सफाइ दिएको हो । मंगलबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठले सफाइ दिने फैसाल गरेका हुन् ।

उनिसँगै भ्रष्टाचार अभियोगबाट सफाइ पाउनेमा डा प्रदीप ढकाल र कृष्ण श्रेष्ठ पनि रहेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको