१ श्रावण २०८२, बुधबार । July 16, 2025

पुर्वउपराष्ट्रपति पुत्र दिपेश पुन फेरी पक्राउ



काठमाडौं । सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन फेरी पक्राउ परेका छन् ।

झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा पनि उनि मुछिएकाले केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को पत्रका आधारमा उनलाई फेरी नियन्त्रणमा लिइएको हो । सहकारी ठगी प्रकरणमा अदालतले मागेको ४ लाख धरौटी बुझाएर उनि शुक्रबार नै थुनामुक्त भएका थिए ।

सुन तस्करी प्रकरणमा उनि सीआईबीको अनुसन्धानको दायरामा रहेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश