८ चैत्र २०८२, आइतबार । March 22, 2026

एसीसी प्रिमियर कपः पहिलो खेलमा नेपाल विजयी


३० चैत्र २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।

मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ४३ रन बनाउन सफल भएको थियो । जवाफि ब्याटिङ्मा उत्रिएको नेपालले सहजै उक्त लक्ष्य भेटाउन सफल भएको थियो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधीक ३२ रन जोडेका थिए भने अर्का ओपनर कुशल भुर्तेलले २४ रनको योगदान गरेका थिए । त्यस्तै कप्तान रोहित पौडेलले २८, कुशल मल्लले ७, दिपेन्द्र सिँह ऐरिले २०, सन्दिप जोरा १२ र गुल्शन झाले १९ रन जोड्न सफल भएका थिए ।

फिनिसर गुल्शनले ७ बलमा १९ रन जोड्दै नेपाललाई सहज जित दिलाउँन भुमिका खेलेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो