२१ आश्विन २०८१, सोमबार । October 8, 2024

यस्तो रहनेछ सोमबारको मौसम



काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १० : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

३७ अंकले बढ्यो नेप्से, झण्डै ८ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

काभा यू–२० पुरुष भलिबलः नेपालसँग श्रीलंका सोझो सेटमा पराजित

काठमाडौं । श्रीलंकामा जारी काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालसँग

बाढी–पहिरो अपडेटः मृत्यु हुनेको संख्या २ सय ४६ पुग्यो, १८ अझै बेपत्ता

काठमाडौं । गएको असोज ११ देखि १३ गतेसम्म परेको अविरल

६ दिनमा ३ लाख ६३ हजारले छाडे काठमाडौं, टिकट पाउनै मुस्किल

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन आफ्नो जन्म थलो

तोलामा ५ सयले घट्यो सुनको भाउ, चाँदी कति पुग्यो ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ