५ चैत्र २०८२, बिहिबार । March 19, 2026

लुम्बिनी प्रदेश सरकारः माओवादीका महराले गरे दावी पेस


२३ चैत्र २०८०, शुक्रबार  

3
Shares

दाङ । प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान नहुँदै लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले दावी पेस गरेका छन् ।

शुक्रबार बहुमत सांसदहरुको हस्ताक्षर सहित उनले प्रदेश प्रमुख अमिक शेरचनसामु आफ्नो दावी पेस गरेका हुन् ।

महरालाई माओवादी, एमाले, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सहित ४४ जना सांसदले समर्थन गरेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा