दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् ।
प्रदेशसभामा आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा दिएका हुन ।
उनले बिहीबार बसेको प्रदेशसभा बैठकमा आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार ५ : ०० बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया