४ चैत्र २०८२, बुधबार । March 18, 2026

नेपाल ‘ए’ ले जित्यो टस, पहिले फिल्डीङ गर्ने


१६ चैत्र २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा नेपाल ‘ए’ ले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय लिएको छ ।

नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय लिएका हुन् । नेपाल ए को टोलीमा कप्तान विनोद भण्डारी लोकेश बम, देव खनाल, किरण ठगुन्ना,आरिफ शेख,अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी, हेमन्त धामी रहेका छन् ।

यस्तै आयरल्यान्डको टोलीमा कप्तान निल रक, रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, पिजे मुर जस्ता प्रभावशाली खेलाडी रहेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १२ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा