२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

इलाम–२ उपनिर्वाचन

जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने


१२ चैत्र २०८०, सोमबार  

6
Shares

इलाम । आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने भएको छ ।

थाम्सुहाङ विगतमा मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा पनि आबद्ध थिए । २०७९ साउनमा थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाबिच एकता भएको थियो । लोसपाले उनलाई तत्कालीन प्रदेश १ को इन्चार्जका साथ कार्यसम्पादन समिति सदस्य बनाएको थियो ।

एमाले सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको इलाम–२ मा वैशाख १५ गते निर्वाचन हुँदैछ । एमालेले स्वर्गीय नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचार थालेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по