१३ श्रावण २०८३, बुधबार । July 29, 2026

चन्द्रागिरि नगर क्षेत्रमा पुराना तस्बिरहरूको विशेष प्रदर्शनी कार्यक्रम हुँदै


६ चैत्र २०८०, मंगलबार  

15
Shares

काठमाडौं । चन्द्रागिरि नगर क्षेत्रमा रहेका पुराना तस्बिरहरुको बिशेष प्रदर्शनी आज हुदैछ ।

चन्द्रागिरि नगरपालिका वडा नं.११ सतुगंलमा आज चन्द्रागिरि नगर क्षेत्रमा पुराना तस्बिरहरूको विशेष प्रदर्शनी कार्यक्रम हुँदैछ । सतुगंलस्थित जेसिस स्कुलमा आयोजना हुने सो कार्यक्रम बिहान १०ः३० बजेबाट सुरु हुने विद्यालयले जनाएको छ। प्रदर्शनीमा चन्द्रागिरि नगरपालिका क्षेत्रका डेढ सय वर्षअघि कोरिएका चित्र तथा करिब १ शताब्दीअघि खिचिएका तस्बिरहरू समेत प्रदर्शनीमा राखिने बताइएको छ।

प्रदर्शनीमा करिब १५० वटा तस्बिरहरू समावेश गरिने विद्यालयका प्रधानाध्यापक सरोज महर्जनले जानकारी दिए । फोटो म्युजियम नेपाल, नेपाल फोटो फाउण्डेशन लगायतको संस्थासँगको सहकार्यमा एक दिने प्रदर्शनी कार्यक्रम आयोजना हुन लागेको बताइएको छ।

प्रदर्शनीमा विशेष गरि चन्द्रागिरि नगरपालिका क्षेत्रका सांस्कृतिक, सामाजिक, वातावरणीय पक्ष तथा विकास निर्माण गतिविधिहरू तुलनात्मक रुपमा प्रस्तुत हुने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर