६ बैशाख २०८३, आइतबार । April 19, 2026

सुन प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ रिहा


५ चैत्र २०८०, सोमबार  

3
Shares

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा संलग्न गरेको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सल्लाहकार जीवनकुमार गुरुङ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालतको आदेश अनुसार सोमबार उनि १५ लाख धरौटीमा रिहा भएका हुन् । त्रिभुवन बिमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदावी लिएर मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश जीवनप्रसाद उपाध्यायले उनलाई रिहा गर्न आदेश गरेका हुन् ।

गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङ्गको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित