२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

राष्ट्रिय सभा निर्वाचन

लुम्बिनीबाट राप्रपाको निरञ्जनकुमार थापाको उम्मेदवारी फिर्ता



काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनय दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जनकुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

लुम्बिनीबाट उम्मेदवारी दिएका थापाले शुक्रबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन फिर्ता लिएका हुन् । उनले अन्यबाट मनोनयन दर्ता गरेका थिए ।

उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र अन्यमा ३ गरी ६ जना उम्मेदवार मैदानमा छन् ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको