११ पुस २०८२, शुक्रबार । December 27, 2025

पाकिस्तानमा रेल दुर्घटनाः १५ जनाको मृत्यु, कैयौँ घाइते



कामठाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा कम्तीमा १५ जनाको मुत्यु भएको छ।

उक्त दुर्घटनामा कैयौँ घाइते भएको बीबीसीले उल्लेख गरेको छ। यो दुर्घटना सिन्ध नजिकैको संघार जिल्लाको सरहरि कस्बेमा भएको समाचारमा बताइएको छ। आठवटा डिब्बा रेलको लिकबाट खसेकाले घाइतेहरूलाई निकाल्ने प्रयास जारी हरेको बताइएको छ।

स्थानीय प्रहरी अधिकारी अबिद बलोचले दुर्घटनाग्रस्त रेलका ८ डिब्बा खालि गरिएको र दुईवटालाई सिधा बनाउन क्रेन मगाइएको जानकारी दिए। दुर्घटनास्थलमा रहेका मोहम्मद उस्मान मल्लाहले बीबीसीसँग भनेका छन्, “कैयौँ यात्रीहरू डिब्बाको मुन्तिर थिचिएका छन्। त्यसमध्ये कतिपयको अवस्थामा गम्भीर छ।”

रेलमन्त्री साद रफिकले लाहौरमा एउटा पत्रकार सम्मेलनमा भने, “रेल सही गतिमा गुडिरहेका थियो र उसको स्पिड ४५ किलोमिटर प्रतिघण्टा रहेको थियो।” यसअघि उच्च गतिका कारण उक्त दुर्घटना भएको आशङ्का गरिएको थियो।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist