११ पुस २०८२, शुक्रबार । December 27, 2025

एनआरएनए पोर्चुगलको सचिव पदमा प्रकाश गज्मेरको उम्मेदवारी



एजेन्सी । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको सचिव पदमा प्रकाश गज्मेरले उम्मेदवारी घोषणा गरेका छन् ।

जुलाई ३० तारिखमा हुन लागेको एनआरएनए पोर्चुगलको राष्ट्रिय महाधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि उनले सचिव पदमा उम्मेदवारी दर्ता गरेका हुन् । गज्मेर पोर्चुगलमा आफ्नो कामकाजका साथै त्यहाँ पुगेका नेपालीको सहयोगकालागि सधैं सक्रिय रहँदै आएका व्यक्ति हुन् ।

मुल देश छोडेर बाहिरिँदा आइपर्ने समस्या धेरै भएकाले त्यसको सहजिकरणकालागि आफु सधैं प्रतिबद्ध रहेको समेत उनले बताए । गज्मेर सांगीतिक क्षेत्रमा समेत सक्रिय व्यक्ति हुन् । आफुलाई सचिव पदमा विजयी गराउन आफ्नो मतले सहयोग गरिदिन उनले अपिल गरेका छन् ।

उनले यसैपनि आफु नेपालीहरुको सहजिकरणमा सक्रिय रहेको अझ प्रशासनिक पहुँच पुग्ने स्थानमा पुग्दा समस्या समाधानकालागि थप सहज हुने भएकाले पनि आफुलाई मत दिन आग्रह गरे ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist