११ पुस २०८२, शुक्रबार । December 27, 2025

पातीहाल्ने जंगलमा मानव कंकाल फेला



बागलुङ । बाग्लुङ र रुकुम पूर्वको सिमानामा पर्ने पातीहाल्नेको जंगलमा मानव कंकाल फेला परेको छ ।

हड्डी मात्रै रहेको शव शुक्रबार साँझ स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको जानकारीपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङदेखि खटिएको प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीको टोलीले जंगलमा पुगेर हाड्डी मात्रै रहेको शव संकलन गरेको छ । शव कुहिएको अवस्थामा रहेकाले महिला वा पुरुष भन्ने समेत पहिचान नभएको भएको छैन ।

शव भेटेपछि प्रहरीले स्थानीयहरूलाई कोही व्यक्ति हराएको भएमा प्रहरीमा खबर गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist