१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

नाइजेरियामा डुङ्गा दुर्घटना, सय भन्दा बढीको मृत्यु


३१ जेष्ठ २०८०, बुधबार  

3
Shares

एजेन्सी । नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा सयभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ अझै वेपत्ता रहेका छन् ।

डुङ्गामा तीन सय जना सवार रहेको अन्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । डुङ्गामा सवार सवै एक विवाह पार्टीमा सहभागि भएर क्वारा राज्यबाट नाइजर राज्यतर्फ आइरहेका बेला दुर्घटनामा परेका हुन् । अधिकारीका अनुसार वेपत्ताहरुको खोजी कार्य जारी रहेको छ ।

राहत कार्यमा संलग्न एक कर्मचारिले अन्राष्ट्रिय समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार मृतको संख्या अझैँ बढ्न सक्ने आंकलन गरिएको छ । हालैका बर्षहरुमा नाइजेरियामा डुङ्गा दुर्घटनाको संख्या धेरै देखिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ६ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली