६ असार २०८३, शनिबार । June 20, 2026

दारी ग्याङ रुपन्देहीद्धारा फोटोग्राफी तालिम सम्पन्न



बुटवल । दारी ग्याङ रूपन्देहीले बुटवलमा फोटोग्राफी तालिम सम्पन्न गरेको छ ।

युवाहरू स्वरोजगार तथा ज्ञानसीप आर्जन गरुन् भन्ने हेतुले शनिबार बुटवल बहुमुखी क्याम्पसमा तालिम सम्पन्न गरेको छ । तालिममा जिल्लाका विभिन्न ठाउँबाट दश जना भन्दा बढीको युवाहरू सहभागिता रहेको थियो । संस्थाका सदस्य त्रिभुवन पाण्डेले सहजीकरण तथा अनुभव आदान प्रदान गरेका थिए ।

तालिममा सहभागीहरूलाई कसरी राम्रो फोटो खिच्ने र फोटोको महत्व बारे जानकारी गराइएको र क्यामराको बारेमा पनि जानकारी दिइएको छ । सहभागीहरूलाई फिल्डमै लगेर तस्बिरहरू खिच्न सिकाइएको थियो । कार्यक्रमलाई सन्तोष खरेलले सञ्चालन गरेका थिए भने अध्यक्ष भरत पौडेलले समापन गरे ।

विगत ८ वर्ष देखि सामाजिक परिदृश्यमा सक्रिय बन्दै आएको दारी ग्याङले विविध कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा