२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

दारी ग्याङ रुपन्देहीद्धारा फोटोग्राफी तालिम सम्पन्न



बुटवल । दारी ग्याङ रूपन्देहीले बुटवलमा फोटोग्राफी तालिम सम्पन्न गरेको छ ।

युवाहरू स्वरोजगार तथा ज्ञानसीप आर्जन गरुन् भन्ने हेतुले शनिबार बुटवल बहुमुखी क्याम्पसमा तालिम सम्पन्न गरेको छ । तालिममा जिल्लाका विभिन्न ठाउँबाट दश जना भन्दा बढीको युवाहरू सहभागिता रहेको थियो । संस्थाका सदस्य त्रिभुवन पाण्डेले सहजीकरण तथा अनुभव आदान प्रदान गरेका थिए ।

तालिममा सहभागीहरूलाई कसरी राम्रो फोटो खिच्ने र फोटोको महत्व बारे जानकारी गराइएको र क्यामराको बारेमा पनि जानकारी दिइएको छ । सहभागीहरूलाई फिल्डमै लगेर तस्बिरहरू खिच्न सिकाइएको थियो । कार्यक्रमलाई सन्तोष खरेलले सञ्चालन गरेका थिए भने अध्यक्ष भरत पौडेलले समापन गरे ।

विगत ८ वर्ष देखि सामाजिक परिदृश्यमा सक्रिय बन्दै आएको दारी ग्याङले विविध कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ८ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप