१ आश्विन २०८३, बिहिबार । September 18, 2026

आईपीएलमा दिल्लीसँग पञ्जाब पराजित


४ जेष्ठ २०८०, बिहिबार  

3
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधवार राति भएको खेलमा पञ्जाब किंग्सलाई १५ रनले हराउँदै दिल्ली क्यापिटलले जित निकालेको छ ।

शुरूआती ब्याटिङ गरेको दिल्लीले २० ओभर खेलेर २१३ रन बनाएको थियो । २१४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पञ्जाबले २० ओभर खेल्दै ८ विकेटमा १९८ रन मात्रै बनाउन सक्यो । खेलमा पञ्जाबका लागि लियम लिविङ्गस्टोनले ९४ रन बनाए भने दिल्लीका एनरिक नोकियाले २ विकेट लिए ।

यो हारसँगै पञ्जाबको प्लेअफको ढोका लगभग बन्द भएको छ । पञ्जाबको खातामा १२ अंक छन् भने उसले अब १ खेल अझै खेल्नुपर्नेछ । दिल्ली पनि प्लेअफको दौडबाट बाहिरिइसकेको छ ।

दिल्ली १० अंकका साथ अंक तालिकाको नवौँ नम्बरमा छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ