२१ मंसिर २०८२, शनिबार । December 6, 2025

आईपीएलमा दिल्लीसँग पञ्जाब पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधवार राति भएको खेलमा पञ्जाब किंग्सलाई १५ रनले हराउँदै दिल्ली क्यापिटलले जित निकालेको छ ।

शुरूआती ब्याटिङ गरेको दिल्लीले २० ओभर खेलेर २१३ रन बनाएको थियो । २१४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पञ्जाबले २० ओभर खेल्दै ८ विकेटमा १९८ रन मात्रै बनाउन सक्यो । खेलमा पञ्जाबका लागि लियम लिविङ्गस्टोनले ९४ रन बनाए भने दिल्लीका एनरिक नोकियाले २ विकेट लिए ।

यो हारसँगै पञ्जाबको प्लेअफको ढोका लगभग बन्द भएको छ । पञ्जाबको खातामा १२ अंक छन् भने उसले अब १ खेल अझै खेल्नुपर्नेछ । दिल्ली पनि प्लेअफको दौडबाट बाहिरिइसकेको छ ।

दिल्ली १० अंकका साथ अंक तालिकाको नवौँ नम्बरमा छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ६ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको